October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

  काठमाडौं, साउन २५ (ई-रैवार) ससत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजन रोक्न ६१ सांसदले हस्ताक्षर सार्वजनिक गरेका छन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सांसदहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले…

भारत सरकारको तर्फबाट नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण

भारत सरकारको तर्फबाट नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण

  काठमाडौं,साउन २५ (ई-रैवार) भारत सरकारले  नेपाली सेनालाई  १० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भारतीय सेनाका तर्फबाट उपहारस्वरुप पठाइएका १० थान भेन्टिलेटर राजदुत क्वात्राले सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति थापालाई हस्तान्तरण गरेका छन् । भारत आफै पनि कोरोना संक्रमणको चपेटामा छ…

  • भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस

    भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस

      काठमाडौं, साउन २५ (ई-रैवार) भारतीय विदेश मन्त्रीको अभिव्यक्तिलाई नेपाली काग्रेशले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको...

  • पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ

    पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ

      डडेल्धुरा, साउन २५ (ई-रैवार)  पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय २५ नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । पोजेटिभ देखीएका संक्रमित डोटीको जोरायल...

  • शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

    शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

      कञ्चनपुर, साउन २५ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित भएका छन । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएका नागरिकलाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा भारतबाट आएका ११ जना नागरिकलाई...

  • धारिलो हतियार प्रहारबाट घाइते भएका तीनजना नेपालगञ्ज रेफर

    धारिलो हतियार प्रहारबाट घाइते भएका तीनजना नेपालगञ्ज रेफर

      धनगढी , साउन २५ (ई-रैवार)  कैलालीको टीकापुरमा दुई समूहबीच भएको ‘ग्याङ फाईट’मा धारिलो हतियार प्रहारबाट घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपमा परी घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको...

  • पहिरोमा परी बाजुरामा बालकको मृत्यु, एक घाइते

    पहिरोमा परी बाजुरामा बालकको मृत्यु, एक घाइते

      बाजुरा, साउन २५ (ई-रैवार) पहिरोमा परी बाजुरामा बालकको मृत्यु भएको छ । भने एक जना घाइते धाईते भएका छन । बाजुराको गौमुल गाउँपालिका–४ डाँडाबाडा भैंसी छाना गुवानीमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको हो । पहिरोमा परेर १२ बर्षीया...

  • सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

    सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

      कैलाली, साउन २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९...