October 30, 2026, Friday
२०८३ कार्तिक १४

मुख्य समाचार

 कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड सात लाख नाघ्यो

 कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड सात लाख नाघ्यो

  काठमाण्डौं, साउन  ३१ (ई-रैवार) महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड सात लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ३० हजार चार सय ५६ पुगेको हो । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या सात लाख ५१ हजार…

डोटी बस दुर्घटनाका मृतक र घाईते सबैको सनाखत(नाम ठेगाना सहित)

डोटी बस दुर्घटनाका मृतक र घाईते सबैको सनाखत(नाम ठेगाना सहित)

डोटी साउन २८ (ई-रैवार) डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा भएको बस दुर्घटनाका मृतक तथा घाईतेहरु सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुने तीनजनामा चौरपाटी गाउँपालिका–७ मार्कु अछामका बसका सहचालक समेत रहेका ३१ वर्षीय टीकाराम बिक, बान्नीगढी जयगड गाउँपालिका–३ धामीगाउँका ६० वर्षीय पदम साउँद र साँफेबगर नगरपालिका–२ घर भई हाल कैलाली…

  • कोरोना संक्रमित पूर्वमेयर गिरीको उपचारको क्रममा मृत्यु

    कोरोना संक्रमित पूर्वमेयर गिरीको उपचारको क्रममा मृत्यु

      जनकपुर, साउन २८ (ई-रैवार) कोरोना संक्रमित पूर्वमेयरको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा राति मृत्यु भएको हो । किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर...

  • लागु औषध सहित ६ जनालाई पक्राउ

    लागु औषध सहित ६ जनालाई पक्राउ

      कञ्चनपुर, साउन २८ (ई-रैवार)  प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको...

  • डोटीमा बस दुर्घटना तीनजना मृत्यु, ३१ घाईते

    डोटीमा बस दुर्घटना तीनजना मृत्यु, ३१ घाईते

    डोटी साउन २८(ई-रैवार) डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् । गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा...

  • कोरोनाका कारण आज थप ४ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ८३ पुग्यो

    कोरोनाका कारण आज थप ४ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ८३ पुग्यो

      काठमाडौं,  साउन २७ (ई-रैवार) नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।   यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

  • क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु

    क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु

    कञ्‍चनपुर, साउन २७ (ई-रैवार) कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-६ मा रहेको एक क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कृष्णपुर– ६ स्थिति महाकाली नमुना माध्यमिक विद्यालय, वसन्तपुरमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर मंगलबार २३ वर्षीया राधा वडको मृत्यु भएको मृतकका जेठाजू...