डोटीमा बस दुर्घटना तीनजना मृत्यु, ३१ घाईते
- Eraibar
- २०७७ श्रावण २८, बुधबार ०८:३९
- 8 Shares

डोटी साउन २८(ई-रैवार)
डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ ।
- सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित
- लामो प्रतीक्षापछि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको संकेत, गेटामा ९० सिटदेखि ६२२ शय्यासम्म
- कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथसँगै ८ बुँदे प्रतिज्ञा : के-के छ प्रतिज्ञापत्रमा ?
- जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
- शपथलगत्तै कांग्रेसको नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्दै, चार सदस्यको शपथ रोकिँदै
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्