मुख्यमन्त्री भट्टद्वारा गौराको पर्वको शुभकामना व्यक्त, स्वास्थ्य सम्बन्धि सजकता अपनाउँदै गौरा पर्व मनाउन आग्रह
धनगढी, भदौ १० (ई-रैवार) मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिँदै मुख्यमन्त्री भट्टले प्रदेशबासीहरुलाई स्वास्थ्य सम्बन्धि सजकता अपनाउँदै गौरा पर्व मनाउन आग्रह समेत गरेका हुन । मुख्यमन्त्री भट्टले पर्वका अवसरमा स्वदेश...




