June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

मुख्य समाचार

बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

कैलाली साउन १५ (ई-रैवार): कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो। वडा कार्यालयको बाहिर जलेको प्लाष्टिक र सलाईका काटी छन्। कैलालीको प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले वडा कार्यालयको बाहिर मात्र आगजनी गरिएको बताए। उनले घटनास्थलमा प्रहरी परिचालन गरिएको र आगजनीबाट वडा कार्यालयमा क्षती भने…

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ।…

  • बन्द कोठामा प्रदेश सरकारको समिक्षा

    बन्द कोठामा प्रदेश सरकारको समिक्षा

    धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास...

  • पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ साउन १३(ई-रैवार): मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले आज पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तर्देशीय संगठिात अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि ९पलेर्मो प्रोटोकलको मानव विशेषगरी...

  • कक्षा १२ को नतिजा सार्वजनिक

      काठमाडौं, साउन १३(ई-रैवार): राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७०...

  • विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    कञ्चनपुर साउन १२ (ई-रैवार): कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस...

  • निशानामा वडा कार्यालय

    निशानामा वडा कार्यालय

    डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि...

  • व्यक्तिको घरमा विप्लवको झण्डा

    व्यक्तिको घरमा विप्लवको झण्डा

    डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर...

  • सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    अछाम साउन ७(ई–रैवार):  पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका...