अनशनरत डा. केसी र सरकार पक्षबिच सहमति : मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्रीलाई पठाइयो
धनगढी : अनशनरत डा. गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. केसी र सरकारको वार्ता टोलीबिच भएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको छ ।...




