October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधन, राष्ट्रपतिद्वारा दु:ख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज निधन भएको हो। नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उनको निधन भएको हो। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति…

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौं ; प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका हुन । मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्।कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले…

  • धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै

    धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै

    धनगढी : सुदूरपश्चिम प्रदेशको कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गरिने भएको छ। बैजनाथ सञ्चार प्रा.लि.ले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आर्थिक...

  • ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न

    ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमाथि पार्टीभित्रै असन्तुष्टिका आवाज उठेको छन् । ओली र दाहालबीच शनिबार पार्टीमा अनौपचारिक निर्णयबिनै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टीपङ्तिमा असन्तुष्टिका स्वर सुनिन थालेका...

  • दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको...

  • आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

    आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

    काठमाडौँ : नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको...

  • अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?

    अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?

    धनगढी : अनसनरत प्रा. डा. गाेविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले...

  • कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन साउन १४ गते सम्मलाई तोकियो

    कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन साउन १४ गते सम्मलाई तोकियो

    काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम निर्धारण गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ...