कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- Eraibar
- २०८३ श्रावण १२, मंगलवार १९:११
- 1 Shares

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीले बताए। शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
मुख्यमन्त्रीमा शाहीलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ।

- कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधन, राष्ट्रपतिद्वारा दु:ख व्यक्त
- प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
- धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै
- भारतीय सहयोगमा गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य सुरु
- रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुने
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?
२०८३ श्रावण ११, सोमबार २१:३० -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्