October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

निर्वाचन आयोगले पायो पूर्णता, प्रमुख निर्वाचन आयुक्तसहित प्रस्तावित दुई आयुक्त अनुमोदित

निर्वाचन आयोगले पायो पूर्णता, प्रमुख निर्वाचन आयुक्तसहित प्रस्तावित दुई आयुक्त अनुमोदित

काठमाडौं : निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरू पनि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषदले तीन जना आयुक्तहरूको नाम सिफारिस गर्ने निर्णय गरेपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइ गरी ती नामहरू अनुमोदन गरिएको…

कांग्रेसले शोकमा ३ दिनसम्म झण्डा आधा झुकाउने, श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू

कांग्रेसले शोकमा ३ दिनसम्म झण्डा आधा झुकाउने, श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू

काठमाडौं : नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका…

  • प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ- प्रचण्ड

    प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ- प्रचण्ड

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय...

  • सुनसरीको देवानगञ्ज घटनाबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    सुनसरीको देवानगञ्ज घटनाबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    काठमाडौँ : सुनसरीको देवानगञ्ज घटनालगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक सुरु भएको हो ।  सिंहदरबारस्थित प्रतिनिधि सभाको लेखा समिति हलमा सुरु भएको बैठकमा नेपाली काग्रेसका...

  • आज विश्व बाघ दिवस : बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने अनुमान

    आज विश्व बाघ दिवस : बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने अनुमान

    काठमाडौं : आज विश्व बाघ दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै...

  • आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    काठमाडौं : आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका...

  • सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने

    सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने

    काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...