October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कता छन् प्रदेश सभा सदस्य प्रकाश देउवा ? ११ महिनादेखि सेवा-सुविधा भने नियमित बुझ्दै

कता छन् प्रदेश सभा सदस्य प्रकाश देउवा ? ११ महिनादेखि सेवा-सुविधा भने नियमित बुझ्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश देउवा ११ महिनादेखि नेपालमा छैनन् । लामो समयदेखि प्रदेश सभाको कुनै पनि बैठकमा उपस्थित नभएका उनी अमेरिकामा रहेका छन् । सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री देउवा विगत ११ महिनादेखि अमेरिकामा रहेको जानकारी छ । संसदीय गतिविधिबाट टाढा रहे पनि प्रदेश सभा सदस्यका रूपमा पाउने…

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

काठमाडौं : प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको हो। यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप…

  • प्रधानमन्त्री बालेनलाई ‘आधिकारिक च्यानलबाट आएको छैन’ भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री बालेनलाई ‘आधिकारिक च्यानलबाट आएको छैन’ भारत भ्रमणको निम्तो

    काठमाडौं : भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई 'भारत भ्रमणको निम्तो पठाएको' जानकारी दिएपछि उनी कहिले भारत जाँदै छन् भन्नेबारे चासो उत्पन्न भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउन १२ गते मंगलबार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको बताएका...

  • राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

    राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता गरेका छन्। दुवै जनालाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले छलफल गरेका हुन्। भेटमा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज लगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको...

  • देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

    देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

    विराटनगर : सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका दुइ युवकको शव पोष्टमार्टमपछि परिवारले जिम्मा लिएका छन् । बिहीबार मध्यराति सरकार र पीडित परिवारबिच सहमति भएसँगै शुक्रबार मृतकका परिवारले शव जिम्मा लिएका हुन् ।   गृहमन्त्री सुधन...

  • देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

    देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

    काठमाडौँ : देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मङ्गलबारसम्म देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।  कृषि विभागका प्रवक्ता एवम् उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी...