October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेको छ। जिल्लागत विवरणअनुसार नवलपरासी पूर्वमा ११०, गोरखामा ४४…

भोटेकोशी बाढीको पछिल्लो अपडेट :  ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन

भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी चितवनमा १३२ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी (पूर्व)मा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी (पश्चिम)मा १५ जनाको शव…

  • देउवा-खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

    देउवा-खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।...

  • विपद्का बेला शवबाट सुन लुट्नेदेखि भ्रम फैलाउनेसम्म, प्रहरीको निगरानीमा

    विपद्का बेला शवबाट सुन लुट्नेदेखि भ्रम फैलाउनेसम्म, प्रहरीको निगरानीमा

    काठमाडौं । बाढीको विपत्तिका बीच शवबाट सुन लुट्ने, राहत सामग्री तथा ग्यास सिलिन्डर खोसाखोस गर्ने र त्रास फैलाउने गतिविधि गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् । बाढीले बगाएको शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता अमानवीय गतिविधिमा संलग्न...

  • नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

    नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

    काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ (अवरोधका कारण बनेको ताल) बनेको जनाएको छ। मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले यस्तो जनाएको हो ।  चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म उक्त...