October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

जेनजी प्रदर्शनको घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय

जेनजी प्रदर्शनको घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन। ‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’ उनले भने। यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।…

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ : नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू लाई शपथ गराएका हुन् ।  पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका…

  • बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडी : बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान्...

  • आगजनीले खण्डहर बनेको सिंहदरबार इतिहास बोकेर फेरि उभिनेछ

    आगजनीले खण्डहर बनेको सिंहदरबार इतिहास बोकेर फेरि उभिनेछ

    काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका...

  • मन्त्री छनोटमा असहमति जनाउदै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

    मन्त्री छनोटमा असहमति जनाउदै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं : मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै आइतबार राती  बालुवाटार अगाडि नाराबाजी गरेको छ। गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू...

  • अन्तरिम सरकारका तिन मन्त्री छानिए, शपथ ११:३० बजे हुने

    अन्तरिम सरकारका तिन मन्त्री छानिए, शपथ ११:३० बजे हुने

    काठमाडौं : प्रधानमन्त्री  सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि उनीहरूको नाम टुंगो लागेको हो । अधिवक्ता अर्याल...

  • झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    कञ्चनपुर : झन्डै एक सातादेखि भारत प्रवेशमा लगाइएको रोक हटाइएको छ। पश्चिमी नाका गड्डाचौकीबाट सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको हो। जेनजी आन्दोलन सुरु भएसँगै नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको थियो। आइतबार बिरामी र अन्य आवश्यक...

  • अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं

    अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं

    काठमाडौं : अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो बताएको हो ।  अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई...

  • नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

    नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

    धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणाको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । टीकापुर...