October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

धनगढीस्थित बोराडाँडीका एक जना बेपत्ता, सँगै रहेका ३ जना पक्राउ

धनगढीस्थित बोराडाँडीका एक जना बेपत्ता, सँगै रहेका ३ जना पक्राउ

धनगढी : कैलालीको धनगढीस्थित बोराडाँडीका एक जना सम्पर्कविहीन भएका छन् । बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका लागि उनीसँगै भएका तीनजनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार…

दसैंमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

दसैंमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

गलकोट (बागलुङ) : बडादसैंलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ। घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैंको चहलपहल छैन। घटस्थापनाको दिन राखेको जमरा विजयादशीको…

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    धनगढी : भदौ २४ गतेको प्रदर्शनका क्रममा धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयमा तोडफोड र आगजनी भए पनि सम्बन्धित मन्त्रालयका लेखा शाखाहरू सुरक्षित छन्। प्रदेश मन्त्रालयमा कार्यरत लेखा अधिकृतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार...

  • मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    काठमाडौँ : निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश आउने भएको छ । मन्त्रिपरिषद् बैठकबाट आइतबार पारित भइसकेको अध्यादेश बुधबार राष्ट्रपति कार्यालय पठाउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएपछि अध्यादेश...

  • जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    काठमाडौं : गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो...

  • धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

    धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

    धनगढी : धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई जेनजी मार्ग नामकरण गरेको छ । उपमहानगरपालिका–१ मा रहेको पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि जेनजी शहीदहरूको...