October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

बेथितिविरुद्धको विद्रोहबाट बनेको सरकारमाथि पनि प्रश्नै प्रश्न

बेथितिविरुद्धको विद्रोहबाट बनेको सरकारमाथि पनि प्रश्नै प्रश्न

काठमाडौँ : भ्रष्टाचार अन्त्य र सुशासन कायम मुख्य माग राखेर भएको जेन–जी आन्दोलनको बलमा बनेको सरकारले यो अवधिमा केही राम्रा काम सुरु गरे पनि केही भने विवादित निर्णयहरू गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको सोमबार ६७ दिन पूरा भएको छ । सरकार गठन भएको दुई महिना नाघिसक्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक…

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहतको प्रस्तावित डडेल्धुरा मेडिकल कलेज (स्वास्थ्य विज्ञान संकाय)मा पछिल्ला वर्षमा बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २०८० सालमा पहिलोपटक भर्ना सुरु गरेको कलेजले अहिले दोस्रो ब्याचसम्म कक्षा सञ्चालन गरिरहेको छ । पहिलो ब्याचमा एमएलटी कार्यक्रमका लागि १० सिटमध्ये…

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

    काठमाडौँ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलार्ई काठमाडौं भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउगरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा...

  • एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। ...

  • सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

    सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

    काठमाडौं : सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको 'जेनजी' आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो । सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण...

  • समय अगावै जन्मिएका शिशुको अनिवार्य आँखा परीक्षण गर्न चिकित्सकले दिए सुझाव

    समय अगावै जन्मिएका शिशुको अनिवार्य आँखा परीक्षण गर्न चिकित्सकले दिए सुझाव

    काठमाडौँ : समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण...

  • तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड

    तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड

    काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् । संयोजक दाहालले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन...