October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो, भोट नहाल्ने जनप्रतिनिधि को को हुन ?

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो, भोट नहाल्ने जनप्रतिनिधि को को हुन ?

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा  ९५ दशमलव ६८ प्रतिशत मत खस्यो । जनताले निर्वाचित गराएका जनप्रतिनिधिले मतदान गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित गराउने संवैधानिक व्यवस्थामा जनप्रतिनिधि नै मतदानमा सरिक भएका छैनन् । त्यसमा स्थानीय तहका प्रमुख उपप्रमुखमात्र होइन प्रदेशसभा सदस्य पनि अनुपस्थित भएको छन् ।   यो निर्वाचनमा ५२९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने भए…

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी 

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी 

 धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे । यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी…

  • उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन...

  • शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल,...

  • प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा ७ हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको...

  • कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    काठमाडौं : कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति भएकोले...

  • कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका, विभिन्न कारणले पार्टी छाडेका सबै नेता, कार्यकर्तालाई पार्टीमा पुन : जोडिन आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन...