October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र…

दलहरूले समानुपातिकबाट निर्वाचित हुनेको सुचि आयोगमा बुझाए, को को परे ?

दलहरूले समानुपातिकबाट निर्वाचित हुनेको सुचि आयोगमा बुझाए, को को परे ?

काठमाडौँ : समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले उमेदवारको सूची बुझाएका छन् । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकबाट निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा बुझाएका हुन् । समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले आइतबार सूची बुझाएका हुन् ।  समानुपातिकतर्फको १ सय १० सिटमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले…

  • कांग्रेसले समानुपातिक तर्फको नाम आयोगमा बुझाउने बारे छलफल गर्दै

    कांग्रेसले समानुपातिक तर्फको नाम आयोगमा बुझाउने बारे छलफल गर्दै

    काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताएका हुन । उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन। उनले भने, ‘क्लस्टर...

  • एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौ : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको हो। बैठक आज दिउँसो १ बजे बस्ने ओलीको निजी सचिवालयले जानकारी दिएको छ। एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको...

  • रास्वपाले बोलायो सचिवालय बैठक

    रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन।  समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक...

  • कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

    कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ।अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को...

  • कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

    कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

    धनगढी : नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले...

  • डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४...