एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
- Eraibar
- २०८२ फाल्गुन ३०, शनिबार १०:१२
- 7 Shares

काठमाडौ : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको हो।
बैठक आज दिउँसो १ बजे बस्ने ओलीको निजी सचिवालयले जानकारी दिएको छ।
एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।
एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
- कांग्रेसको १५औँ महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्म २३१ निर्वाचित (मतसहितको विवरण)
- एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
- राष्ट्रपति पौडेलद्वारा दसैँ शुभकामना : सामाजिक एकता र सद्भाव सुदृढ गर्न आह्वान
- क्यानडाविरुद्ध आज नेपाल खेल्दै, जिते लिग-२ मा छैटौँ स्थान पक्का
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग
२०८३ आश्विन २६, सोमबार १३:५१



प्रतिकृया दिनुहोस्