April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

धनगढी : जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्री मात्र ५० करोड बढीको क्षति मूल्यांकन गरिएको छ । सात वटा मन्त्रालय रहेको सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका भवनहरू प्राविधिक रूपमा मर्मतसमेत गर्न अयोग्य भनिएपछि ती मन्त्रालयहरू अर्को भवन खोजेर सार्ने क्रममा छन् । प्रदेश…

सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि निर्घात  कुटपिट हुनुको साथै उनीहरुको घरमा आगजनी भएको थियो । गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण…

  • डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो...

  • २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    काठमाडौँ : प्रहरीले २४ भदौमा भएको विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरू प्रहरी हिरासतमा पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख...

  • नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    डडेल्धुरा : ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८०...

  • महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    काठमाडौँ : मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै...

  • ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु...

  • कांग्रेसमा मंसिरभित्रै महाधिवेशन गर्न कति सम्भव ?

    कांग्रेसमा मंसिरभित्रै महाधिवेशन गर्न कति सम्भव ?

    काठमाडौँ : मंसिरभित्रै महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसको संस्थापन र इतर पक्षबीचको विवाद उत्कर्षमा पुग्दा मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा नै तय हुन सकेको छैन । महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा एजेन्डा तय गर्न चार दिनदेखि बसेको पार्टी पदाधिकारी...

  • विश्वकप छनोट : पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग

    विश्वकप छनोट : पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग

    काठमाडौँ : नेपाल र जापान अहिले केही बेरमा ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको निर्णायक खेलमा खेल्दै छन् । यी दुई टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरेर ट्वान्टी–२० विश्वकपमा पुग्ने सम्भावनालाई छोट्याइसकेका छन् ।नेपालले समूह ‘बी’ को पहिलो खेलमा...