June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

खेलकुद

एनपीएलमा आज : कप्तान ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी, साविक विजेता जनकपुरको दोस्रो हार

एनपीएलमा आज : कप्तान ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी, साविक विजेता जनकपुरको दोस्रो हार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ । दीपेन्द्रले ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य लिएर आएको कर्णाली त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १९.२ ओभरमा ९४ रनमै अलआउट भयो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।…

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।  त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। सुदूरपश्चिमले…

  • एनपीएलमा आज लुम्बिनी र चितवनबीच प्रतिस्पर्धा हुँदै

    एनपीएलमा आज लुम्बिनी र चितवनबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा आज एकमात्र हुने खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ। लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको छ भने...

  • एनपिएल : आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज   भिड्दै

    एनपिएल : आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज भिड्दै

    काठमाडौँ :  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे सुदूरपश्चिम र काठमाडौं आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।...

  • एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। ...

  • नेपाल पिमियर लिग दोस्रो संस्करण : उद्घाटन खेलका सबै टिकट बिक्री

    नेपाल पिमियर लिग दोस्रो संस्करण : उद्घाटन खेलका सबै टिकट बिक्री

    काठमाडौँ : नेपाल पिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट  संघ (क्यान) ले टिकट खुला गरेको २४ घन्टा नबित्दै पहिलो खेलको सबै टिकट बिक्री भएको हो ।    नेपाल क्रिकेट  संघ (क्यान)का...