सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै
धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार ३३ अर्बको हाराहारीमा बजेट आउनसक्ने जनाएको छ...






