कति छ आजको विदेशी मुद्राको विनिमयदर ?
- Eraibar
- २४ भाद्र २०७७, बुधबार ०९:३४
- 7 Shares

काठमाडौँ, भदौ २४ (ई-रैवार)
नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १ सय ३८ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १ सय ३८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपयाँ २७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ७३ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुहोस्
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२ -
कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ
२० फाल्गुन २०८१, मंगलवार १८:१४ -
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
२२ फाल्गुन २०८१, बिहीबार १९:२७
प्रतिकृया दिनुहोस्