राजस्व सङ्कलनका लागि बैंकका सबै शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन
- Eraibar
- २०७७ भाद्र २३, मंगलवार १७:३६
- 8 Shares

काठमाडौं, भदौ २३ (ई-रैवार)
नेपाल राष्ट्र बैंकले राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागु हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
यस्तै केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ । पछिल्ला दिनमा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले सीमित मात्रै शाखा कार्यालय सञ्चालन गरिरहेका थियो ।
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
- कमजोरी स्वीकारेर उद्धारमा गम्भीर बन्न सरकारलाई सांसदहरूको आग्रह
- बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग
- भोटेकोशी विपद्को कारण भारी वर्षा होइन, हिमनदीको अस्थिरता : चिनियाँ वैज्ञानिक
- भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ, भने- ‘विशेष जिम्मेवारीसहित उभिएको छु’
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्