सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्यो
काठमाडौ, असोज ६ (ई–रैवार) सुनको मूल्य मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ कारोबारमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी...






