सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्यो
- Eraibar
- २०७७ आश्विन ६, मंगलवार १३:५२
- 12 Shares

काठमाडौ, असोज ६ (ई–रैवार)
सुनको मूल्य मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ कारोबारमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १ हजार ७ सय कम भएमको जनाएको छ ।
मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।
कोरोना भाइरस (कोभिड-१९)का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।
- भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र
- भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
- संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का, वीर अस्पताल लगियो
- टनेल उद्धारमा उपकरण अभाव, सडक नबनेसम्म समस्या : कुलमान घिसिङ
- लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, २५ जना सम्पर्कविहीन
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्