September 2, 2026, Wednesday
२०८३ भाद्र १७

बाणिज्य

४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला, कात्तिक १ (ई-रैवार) ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले शनिबार संयुक्तरुपमा शिलान्यास गरे । उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित…

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं, असोज २८ (ई-रैवार)   राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले नाम साधारणसभाले प्रस्ताव पारित गरेको नाम संशोधन गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले प्रस्ताव पारित गरेको नाम नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । बैंकको संशोधित…

  • केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

    केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

    टीकापुर, असोज २८ (ई-रैवार) लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट...

  • सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी,...

  • छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

    छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

    दार्चुला,  असोज २५ (ई-रैवार) जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन । सोही...

  • सहकारी विकासको २५ वर्षे रणनीति

    सहकारी विकासको २५ वर्षे रणनीति

    काठमाडौँ, असोज २२ (ई-रैवार)  आगामी पच्चीस वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान १५ प्रतिशत पु¥याउने लक्ष्यसहित दीर्घकालीन सहकारी रणनीति तयार भएको छ । हाल कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ३ प्रतिशत छ । क्षेत्रगत योगदानका आधारमा आगामी २५...

  • कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    महेन्द्रनगर, असोज २० (ई-रैवार) कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। उनका अनुसार विभिन्न व्यक्तिको खातामा...

  • नेपाल उद्योग वाणिज्य महासंघको ५४औं  निर्वाचन मंसिरमा हुने

    नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन मंसिरमा हुने

    काठमाडौं, असोज १५ (ई-रैवार) नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक निर्वाचन मंसिरमा हुने भएको छ । उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि ११ र १२ मंसिरमा हुने भएको हो । चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन...

  • डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्

    डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्

    काठमाडौं, असोज १५ (ई-रैवार) नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले प्रतिलिटर मूल्य घटाएको हो । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल...