डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
- Eraibar
- २०७७ आश्विन १५, बिहीबार २०:०८
- 9 Shares

काठमाडौं, असोज १५ (ई-रैवार)
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले प्रतिलिटर मूल्य घटाएको हो ।
नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।
पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
- शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग
- शिखर नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख सहयोग
- त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
- अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्