राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन
- Eraibar
- २०७७ आश्विन २८, बुधबार २०:३७
- 131 Shares

काठमाडौं, असोज २८ (ई-रैवार)
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले नाम साधारणसभाले प्रस्ताव पारित गरेको नाम संशोधन गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले प्रस्ताव पारित गरेको नाम नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘RBBL’ भनिने छ ।

- शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग
- शिखर नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख सहयोग
- त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
- अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्