September 2, 2026, Wednesday
२०८३ भाद्र १७

बाणिज्य

अन्तर बैंकको एटीएम प्रयोग गर्दा आजबाट पैसा लाग्ने

अन्तर बैंकको एटीएम प्रयोग गर्दा आजबाट पैसा लाग्ने

काठमाण्डौं मंसिर १९(ई-रैवार) आज(शुक्रबार)देखी एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । आजदेशी राष्ट्र बैंकले उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन भनेको…

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुर, मंसिर १७ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती  गरेकी छैनन् ।  खेतमा उनले गहुँ छरेकी छन् । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले…

  • कसरी बढाउने बिजुली खपत ?

    कसरी बढाउने बिजुली खपत ?

    कुलमान घिसिङ कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पार्‍यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो । नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी...

  • सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिक बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

    सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिक बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

    धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।  चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ दशमलव ९३ प्रतिशत पुँजीगत बजेट खर्च गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार...

  • गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

    गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

    काठमाडौं, मंसिर १० (ई–रैवार) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा...

  • आन्तरिक राजस्व कार्यालयद्वारा कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाहा

    आन्तरिक राजस्व कार्यालयद्वारा कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाहा

    डडेल्धुरा, मंसिर ८ (ई–रैवार)  आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको हो । कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५...

  • कर्जाको ब्याजदर अझै घट्ने

    कर्जाको ब्याजदर अझै घट्ने

    काठमाडौँ, मंसिर ७ (ई–रैवार)  वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि...

  • कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

    कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

    टीकापुर, मंसिर ३ (ई–रैवार) कैलालीमा खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले...

  • टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा...