आन्तरिक राजस्व कार्यालयद्वारा कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाहा
- Eraibar
- २०७७ मंसिर ८, सोमबार १७:५६
- 27 Shares

डडेल्धुरा, मंसिर ८ (ई–रैवार)
आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको हो ।
कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विक्रम संवत् २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र ५ प्रतिशत ब्याज समेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ ।
आगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिएको छ । कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुख लगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ ।
- शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग
- शिखर नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख सहयोग
- त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
- अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्