September 2, 2026, Wednesday
२०८३ भाद्र १७

बाणिज्य

सुदूरपश्चिम प्रदेशमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेशमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी, जेठ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित…

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

धनगढी, जेठ २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको बताएको हो । बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी…

  • दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

    दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

    दार्चुला,जेठ २४ (ई-रैवार)   दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन...

  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

    काठमाडौँ, जेठ २२ (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल...

  • कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

    कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

    कैलाली, जेठ २१  (ई-रैवार)  वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि...

  • प्रदेश र स्थानीय तहलाई मानमर्दन गर्ने बजेट

    प्रदेश र स्थानीय तहलाई मानमर्दन गर्ने बजेट

    डा. खिमलाल देवकोटा- संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधानको प्रस्तावनाको पहिलो अनुच्छेदमा भनिएको छ । हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता । संसद भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक शक्तिशाली निकाय हो । संसदले सरकार बनाउँछ । सरकार संसदप्रति...

  • दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

    दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

     दार्चुला, जेठ २० (ई-रैवार) दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो।  खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ। यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ। आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको...