नेपाली कांग्रेसको अछाम सभापतिमा शाह विजयी
अछाम : नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्।दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गरेका हुन्। कुल १ हजार ४ सय ९७ मतमा शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याए । ७...


