तीन पालिकामा अछाम काँग्रेसले गर्यो सत्ता गठबन्धनको निर्णय अस्वीकार
- Eraibar
- २०७९ बैशाख ४, आईतवार १२:४७
- 163 Shares

अछाम : नेपाली काँग्रेस अछामले स्थानीय तहको निर्वाचनका लागी तीन पालिकामा तालमेलको सहमति अस्वीकार गरेको छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामले तीन पालिकाको तालमेल सहमति अस्वीकार गरेका हो।
नेपाली काँग्रेस नगर तथा गाउँकार्य समितिको बैठकले साँफेबगर नगरपालिका, रामारोशन र चौरपाटी गाउँपालिकामा चुनावी तालमेल नगर्ने निर्णय गरेका हुन् ।
काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताएका छन् । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । यी तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्