कांग्रेस महाधिवेशनः सुदूरपश्चिम भूगोल कोटाको केन्द्रीय सदस्यमा ७ जनाको उम्मेदवारी
- Eraibar
- २०७८ मंसिर २५, शनिबार १५:३३
- 370 Shares

काठमाण्डौँ– नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भुगोल कोटाबाट तिनबजेसम्ममा ७ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसको विधानअनुसार यो कोटामा एक महिला सहित तिन जनाका लागि निर्वाचन हुने छ ।
निर्वाचन समितिका अनुसार हालसम्ममा प्रदेश भुगोलको पुरुष तर्फ भक्त बहादुर बलायर, भरतबहादुर खड्का, दिवानसिँह विष्ट, रण बहादुर रावल, पुष्करराज ओझा र गोविन्द बोहराको उम्मेदवारी परेको छ ।
यस्तै महिलातर्फ सुशिला मिश्र भट्टको उम्मेदवारी परेको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्