नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, सुदूरपश्चिममा थप १ सय ६८ जनामा कोरोना पुष्टि
धनगढी, साउन १७ (ई-रैवार) नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा ६ हजार ९ सय ९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण...






