June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

नेपाली सेनाको हेलिकप्टर सहित उद्धार टोली घटनास्थल पुग्यो

नेपाली सेनाको हेलिकप्टर सहित उद्धार टोली घटनास्थल पुग्यो

  अछाम, भदौ ३ (ई-रैवार) बाढीले क्षति पुर्‍याएको अछामको रामारोशन गाउँपालिकामा उद्धारको लागी नेपाली सेनाको हेलिकप्टर पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली सैनीबजार पुगेको हो । प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वमा नेपाली सेना र प्रहरीसहितको टोली घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि परिचालन भएको…

अछामको कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाकै पहिचान खुल्यो

अछामको कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाकै पहिचान खुल्यो

  अछाम, भदौ ३ (ई-रैवार) अछामको कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ । वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो । वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद,…

  • अछाममा बाढीले ठूलो जनधनको क्षति, ६ जनाको मृत्यु, १७ बढी बेपत्ता

    अछाममा बाढीले ठूलो जनधनको क्षति, ६ जनाको मृत्यु, १७ बढी बेपत्ता

      अछाम, भदौ ३ (ई-रैवार) अछाममा निरन्तरको बर्षासंगै खोलामा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । जिल्लाको रामारोशन–३ सान्तडा स्थित सैनीबजारको पुरै बस्ती बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना भन्दा बढी बेपत्ता भएका छन् । मध्यरातमा...

  • विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

    विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

      धनगढी, साउन ३२ (ई-रैवार) प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार...

  • खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

    खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

      अछाम, साउन ३२ (ई-रैवार) खोलाले बगाएर ४ जनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका ४ जनाको मृत्यु भएको हो । अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्र सिहं थापाले खोला तर्ने क्रममा पन्चदेवल...

  • प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

    प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

      धनगढी, साउन  ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाल भरखरै पारित गरिएको रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुप्रति नेपाल पत्रकार महासंघ लगायत सरोकार राख्ने संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशसभाद्धारा पारित विधेयकले नेपालको संविधानले...