सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ १४ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका...






