October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा ५ जनामा संक्रमण

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा ५ जनामा संक्रमण

  धनगढी, श्रावण २२ (ई-रैवार)  नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरेको परिक्षणमा ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५०…

 कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा सुरु

 कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा सुरु

  काठमाडौं, श्रावण २२ (ई-रैवार) सभापति देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आशन्न महाधिवेशनका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकमा पदाधिकारीसँगै पूर्वपदाधिकारी पनि सहभागी रहेको बताइएको छ । अहिले बैठक चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन्…

  • कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत भेटेका थिए

    कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत भेटेका थिए

       काठमाडौं, श्रावण २२ (ई-रैवार) कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पनि भेटेका पाइएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतकालाई भेट गरेको पाइएको हो । प्रहरी समायोजन सम्बन्धी छलफलका...

  • एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार

    एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार

       काठमाडौं, श्रावण २२ (ई-रैवार) सुनको मुल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज तोलामा १६ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । अन्तर्राष्ट्रिय...

  • कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो

    कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो

      काठमाडौं, श्रावण २२ (ई-रैवार) कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४  पुगेको छ । सप्तरीमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका तीन मध्ये एक जनामा कोरोना परीक्षण ‘पोजिटिभ’ देखिएको थियो । यो सँग कोभिड १९ बाट नेपालमा ज्यान...

  • विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

    विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

      काठमाडौं, श्रावण २२ (ई-रैवार) लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । ४ हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति...

  • सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

      कैलाली, श्रावण २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा एक सातामै चार सय ६८ संक्रमित थपिएका छन । पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको हो । एक सातामै यहाँ ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशभर संक्रमितको...

  • बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

    बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

      बैतडी, श्रावण २२ (ई-रैवार) बैतडीमा पीसीआर मेसिन पुगेको छ । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको हो । प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरे अनुसार पीसीआर मेसिन पुगेको जिल्ला अस्पताल बैतडीका...

  • नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

    नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

      सूचनाको हक आमनागरिकका लागि प्रत्येक कालखण्डमा अपरिहार्य हुन्छ। कोभिड–१९ महामारीका सन्दर्भमा यसको प्रासंगिकता विश्वव्यापी बढेर गएको छ । कोभिड–१९ संक्रमणको एउटा कारण आमजनतालाई यससम्बन्धी पर्याप्त सूचना उपलब्ध नहुनु हो। आवश्यक सूचना उपलब्ध नहुँदा मानिस अनाहकमा भयमा छन् । आमव्यक्तिमा...