October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

आज ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा १५ जना थपिए

आज ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा १५ जना थपिए

  धनगढी, साउन  ३१ (ई-रैवार)  पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २ सय १ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना…

५ दिनदेखि बेपत्ता महिलाको शव फेला

५ दिनदेखि बेपत्ता महिलाको शव फेला

  बैतडी, साउन  ३१ (ई-रैवार) ५ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो । साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता भएकी थिइन् । स्थानिय तथा प्रहरीको टोलीले…

  •  कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड सात लाख नाघ्यो

     कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड सात लाख नाघ्यो

      काठमाण्डौं, साउन  ३१ (ई-रैवार) महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड सात लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ३० हजार चार सय...

  • कोरोना संक्रमित पूर्वमेयर गिरीको उपचारको क्रममा मृत्यु

    कोरोना संक्रमित पूर्वमेयर गिरीको उपचारको क्रममा मृत्यु

      जनकपुर, साउन २८ (ई-रैवार) कोरोना संक्रमित पूर्वमेयरको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा राति मृत्यु भएको हो । किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर...

  • लागु औषध सहित ६ जनालाई पक्राउ

    लागु औषध सहित ६ जनालाई पक्राउ

      कञ्चनपुर, साउन २८ (ई-रैवार)  प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको...

  • कोभिड–१९ खोपलाई स्वीकृति दिने रूस बन्यो पहिलो देश

    कोभिड–१९ खोपलाई स्वीकृति दिने रूस बन्यो पहिलो देश

      मस्को, साउन २७ (ई-रैवार) संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ संक्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,”...

  • कोरोनाका कारण आज थप ४ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ८३ पुग्यो

    कोरोनाका कारण आज थप ४ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ८३ पुग्यो

      काठमाडौं,  साउन २७ (ई-रैवार) नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।   यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

  • क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु

    क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु

    कञ्‍चनपुर, साउन २७ (ई-रैवार) कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-६ मा रहेको एक क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कृष्णपुर– ६ स्थिति महाकाली नमुना माध्यमिक विद्यालय, वसन्तपुरमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर मंगलबार २३ वर्षीया राधा वडको मृत्यु भएको मृतकका जेठाजू...