October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

  डोटी,भदौ १४ (ई-रैवार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा गरिएको परीक्षण भएकोमा ११जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका प्रयोगशाला  ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा सबै डोटीका हुन् । ईन्चार्ज श्रेष्ठका अनुसार पुर्बीचौकी गाउपालिका वाड नम्बर ६ मा ५…

पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

  अछाम, भदौ १४ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय अछाममा २ जना वडा अध्यक्ष विरुद्ध उजुरी दर्ता भएको छ । अछाम पञ्चदेवल विनायक नगरपालिका ५ र ६ नम्बर वडाका अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका दुबै वडा अध्यक्षले जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको आरोप लागेको जिल्ला…

  • सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

    सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

      धनगढी, भदौ १४ (ई-रैवार) युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई प्रहरीले पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालयका...

  • जमैकाको जितमा सन्दीपको २ विकेट

    जमैकाको जितमा सन्दीपको २ विकेट

    काठमाडौं, भदौ १४ (ई-रैवार)  जमैका तलाबाजको जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका हुन् ।...

  • उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

    उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

      कञ्चनपुर, भदौ १४ (ई-रैवार) उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । महाकाली नगरपालिका कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि...

  • एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

    एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

      काठमाडौं, भदौ १४ (ई-रैवार)  एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । स्याङ्जामा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको...

  • बलात्कारको अभियोगमा पुजारी पक्राउ

    बलात्कारको अभियोगमा पुजारी पक्राउ

      बाँके, भदौ १३ (ई-रैवार)  बलात्कारको अभियोगमा पुजारी पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका हुन्। हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै...

  • स्वास्थ्य मन्त्रालयले भन्यो ‘धेरै परीक्षण नगर्नु, स्रोतसाधन सीमित छ’

    स्वास्थ्य मन्त्रालयले भन्यो ‘धेरै परीक्षण नगर्नु, स्रोतसाधन सीमित छ’

      काठमाडौं, भदौ १३ (ई-रैवार)  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लागि ‘धेरै परीक्षण’ नगर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमणसँग लड्नका लागि देशमा स्रोत साधन सीमित रहेको भन्दै उनले ‘जथाभावी खेर’ नफाल्न भनेका हुन्...