डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र १४, आईतवार १४:४६
- 8 Shares

डडेल्धुरा, भदौ १४ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालक प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङका ४७ जना र दार्चुलाका २ जनामा कोराना पुष्टी भएको छ ।
प्रयोगशाला इन्चार्ज भूषालका अनुसार बझाङको दुर्गाथलिका गाउपालिकाका ४७ र दार्चुलाको शैल्यशिखर नगरपालिका १ र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत १ जना प्रहरीमा कारोना पुष्टि भएको छ ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५



प्रतिकृया दिनुहोस्