डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र १४, आईतवार १५:०५
- 7 Shares

डोटी,भदौ १४ (ई-रैवार
डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा गरिएको परीक्षण भएकोमा ११जनामा संक्रमण पुष्टि भएको हो ।
डोटि अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा सबै डोटीका हुन् ।
ईन्चार्ज श्रेष्ठका अनुसार पुर्बीचौकी गाउपालिका वाड नम्बर ६ मा ५ पुरुष ३ महिला, वाड नम्बर ७ मा १ महिला, सायल गाउपालिकामा १ पुरुष र दिपायल सलिगढी नगरपालिका नम्बर ७ मा १ पुरुषगरि ११ जनामा कोराना पुष्टी भएको छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्