June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

गृह पृष्‍ठ

गजल

सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा मुन्टो बाटर्ने को कमी छैन यहाँ ज्युदै हुँदा पनि लाश सम्झी जलाउने हरु को कमी…