डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र २१, आईतवार १२:४८
- 18 Shares

डडेल्धुरा, भदौ २१ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको बताएका छन ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङको बुङ्गलनगरपालिकाका १० जना र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा सक्रमण देखिएको इन्चार्ज भुसालले बताए ।

- एनपिएलको महाकुम्भ आजदेखि : वार्नरदेखि रसेलसम्म नेपाली मैदानमा, डिआरएस र आईसीसी मान्यताको नयाँ अध्याय
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७



प्रतिकृया दिनुहोस्