May 2, 2026, Saturday
२०८३ बैशाख १९

गृह पृष्‍ठ

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।…

आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

डोटी भदौ ३(ई-रैवार): सुदूरपश्चिमको मौलिक पहिचान बोेक्ने सबैभन्दा ठुलो पर्व ‘गौरा’ आजबाट बिधिबत् शुरुवात हुदैछ । गौराको शुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ । आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो,…

  • ‘जिल्ला दररेट’ सडक विभागको भन्दा २५० प्रतिशत बढी

    ‘जिल्ला दररेट’ सडक विभागको भन्दा २५० प्रतिशत बढी

    डोटी भदौ २(ई–रैवार): डोटीको ‘दररेट निर्धारण समिति’ले सडक निर्माणमा सडक विभागको दररेट भन्दा दुईसय ५० प्रतिशतभन्दा बढी पर्नेगरी ‘जिल्ला दररेट’ निर्धारण गरेको छ । जसले सडक निर्माण कार्यमा नीतिगत भ्रष्टाचार निम्तने आरोप लागेको छ । दररेट निर्धारण समितिको मिति गत...

  • युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र

    सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र

    डोटी साउन २९(ई–रैवार) २०७३ माघको दोस्रो साताको अन्तिमतिर जोरायल क्षेत्रमा व्यापक वन फँडानी भएको प्रारम्भिक सूचनापछि पत्रकार टोली त्यसक्षेत्रमा पुग्यो । स्थलगत अध्ययन गर्दा अवस्था निकै गम्भिर थियो । आर्थिक वर्ष ‘२०७२÷०७३ को कटान आदेश’मा अबैध रुपमा त्यतिबेला काठ काटिएको...

  • भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

    भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

    काठमाडौं साउन २९ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै...

  • ‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

    ‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

    काठमाण्डौ साउन २९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो ।...

  • तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

    अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो। सञ्चार माध्यममा सार्वजनिक...