पाँच दिनसम्म बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार
- Eraibar
- २०७७ भाद्र २३, मंगलवार १५:४९
- 7 Shares

कञ्चनपुर, भदौ २३ (ई-रैवार)
पाँच दिनसम्म बन्धक बनाएर एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार भएको हो ।
जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट ५ दिनदेखि वेपत्ता किशोरीमाथि स्थानीय युवाले बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ ।
कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले पीडित पक्षले घटना बारे जानकारी दिएकोले उजुरी दर्ता गरी थप अनुसन्धान भईरहेको बताएका छन् ।
प्रहरी नायव उपरिक्षक थापाका अनुसार पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पीडित पक्षले बताएका छन् । उनले किशोरीलाई स्वास्थ्य परीक्षणका लागि माहाकाली अस्पतालमा पठाइएको जानकारी दिएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्