डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा २ सय २२ नमुना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
- Eraibar
- २०७७ भाद्र २३, मंगलवार १४:१८
- 10 Shares

धनगढी, भदौ २३ (ई-रैवार)
डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा २ सय २२ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुबै अस्पतालको प्रयोगशालामा २ सय २२ नमुना मात्रै परीक्षण गरिएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको कोरोना परीक्षण गरिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका ।
त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्