राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी
डोटी माघ ९(ई-रैवार) राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन् । यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो । जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदबार तारामान स्वाँर र महिलातर्फका उम्मेदबार शारदा भट्ट निर्वाचित भएका छन्...






