April 30, 2026, Thursday
२०८३ बैशाख १७

गृह पृष्‍ठ

भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

डोटी जेठ ३ (ई-रैवार) भारतमा रोजगारीसंगै सामाजिक अभियानमा सक्रिय डोटीका एक युवाको अचानक मृत्यु भएको छ ।  सायल गाउपलिका-५ पटाकानीका ३२ वर्षिय गणेश बोगटीको शनिबार भारतको तामिलनाडुमा मृत्यु भएको हो । उनि सुदूरपश्चिमेली नेपाली समाज-भारत तामिलनाडु राज्य समिति सचिवको रूपमा सक्रिय थिए ।   उनको मृत्युको कारण भने खुलेको छैन । बिहानको खाना खाएर कुर्सीमा बसेर…

पर्साका दुईजना पत्रकारमा कोरोना संक्रमण

पर्साका दुईजना पत्रकारमा कोरोना संक्रमण

काठमाडौँ वैशाख ३०(ई-रैवार) पर्सामा मंगलवार पुष्टी भएका ३९ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमितमध्ये  दुईजना पत्रकार रहेको खुलेको छ । नारायणी अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले  ३९ संक्रमितमध्ये दुईजना सञ्चारकर्मी रहेको बताए । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट…

  • गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    दिपायल वैशाख ३०(ई-रैवार) १७ वर्षअघि दिपायलमा स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय यसैसाता कैलालीको तेघरी सारिएको छ । लकडाउनका बेला गुपचुपमै पृतना तेघरी सारिएको छ । यो खबरलाई पृतनास्रोतले समेत पुष्ट गरेको छ । 'जे खबर आएको छ त्यहि सत्य हो,'...

  • बलिउड अभिनेता ईरफान खानको निधन

    बलिउड अभिनेता ईरफान खानको निधन

    एजेन्सी मुम्बई वैशाख १७: बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार...

  • कञ्चनपुरको दोदा नदीमा बगेर एकजना बेपत्ता

    कञ्चनपुरको दोदा नदीमा बगेर एकजना बेपत्ता

    कञ्चनपुर वैशाख १५(ई-रैवार) कञ्चनपुरको दोदा नदी तर्ने क्रममा एक जना वेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ। जिल्लाको लालझाँडी गाउँपालिका- १ बिनाबारी टोलका बृद्ध सादुसिंह राना वेपत्ता भएका हुन् । बाढी आएर नदी बढेका बेला नदी तर्न खोज्दा...

  • ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    काठमाण्डौं वैशाख १५(ई-रैवार) प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली 'सांसद अपहरण' प्रकरणको जाहेरी दर्ता हुने बताएका छन् । संञ्चारमाध्यममा प्रतिक्रिया दिदै उनले सो घटनाको जाहेरी लिन प्रहरी तयार रहेको बताए । ‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज(आईतवार)...

  • धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी चैत्र २९(ई-रैवार) धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण दैनिक जीविका चलाउन गाह्रो भईरहेका बासिन्दालाई धमाधम राहत वितरण गरिरहेको छ । नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडा स्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा दैनिक ज्यादादारी काम गरेर खाने मजदुर, असहाय,...

  • खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

    खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

    कैलाली फागुन २९(र्ई-रैवार) खैरो हिरोईन(लागुऔषध)सहित ४ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका– २ बाट खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– २ का लक्ष्मण गिरी, जिवराज थापा, जनक...

  • कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

    कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

    काठमाडौं फागुन २८ (ई-रैवार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोरोना भाइरसबारे बारम्वार सोधिने प्रश्न उत्तर सहितको जानकारी सार्वजनिक गरेको छ। जसमा कोरोनाको शंका लागेमा कुन अस्पताल जाने, कसलाई सम्पर्क गर्नेसम्मको जानकारी रहेको छ। कोरोना भाइरसको चेकजाँच निशुल्क हुने र चिकित्सकको परामर्शपछि...