डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र २७, शनिबार १४:३५
- 47 Shares

डोटी, भदौ २७ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. अनुराधा निरौला कार्किका अनुसार १ सय २४ जनाको कोरोना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. कार्किले पछिल्लो २४ घण्टामा १ सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ५ र अछामका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
प्रयोगशाला बि.एम.एल.टी. कार्किका अनुसार प्रयोगशालामा भएको परीक्षणमा डोटीको सायल गाउँपालिकाका ३ जना, केआईसिंह गाउँपालिकाका २ जना र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्