May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

आइपिएल : कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित

आइपिएल : कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित

एजेन्सी । कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले कीर्तिमानी जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको हो । गएराति भएको खेलमा आइपिएलको इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य…

नेपालको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ : देउवा

नेपालको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान उत्कृष्ट दस्ताबेज भएको बताएका छन् । नेपाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गरे । “हाम्रो देश अहिले समावेशी समानुतिक प्रतिनिधित्वका आधारमा चलिरहेको छ । यसमा संविधानतः मुस्लिम…

  • करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु

    करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु

    धनगढी । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार कुँवरलाई मोटरबाट पानी तान्ने...

  • टी-२०आई सिरिज : कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

    टी-२०आई सिरिज : कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

    काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । ओपनर राभिजा...

  • आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

    आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

    काठमाडौं  । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) बीच खेल हुँदैछ। जारी आइपिएलको यो २८ औं खेल हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ खेल सुरु हुनेछ। राजस्थान रोयल्सले यो सिजनको...

  • दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो, आजै म्याद थप गर्ने तयारी

    दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो, आजै म्याद थप गर्ने तयारी

    काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंसहित उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको हो । प्रहरीका अनुसार उनलाई...